दफा १८
हाजिर नभए नोकरी नथामिने
(१) सर्वोच्च अदालत वा अदालतको फैसलाबाट नोकरीमा पुनः स्थापित भएको कर्मचारी फैसलाको जानकारी पाएको मितिले पैंतीस दिनभित्र आफ्नो कार्यालयमा हाजिर हुनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको अवधिभित्र कार्यालयमा हाजिर नहुने कर्मचारीको नोकरी थामिने छैन ।